You are viewing the translated version of किस्ताबन्दीमा तिर्ने व्यवस्था.
Section 17A
किस्ताबन्दीमा तिर्ने व्यवस्था
- कुनै करदाताले बक्यौता अन्त:शुल्क किस्ताबन्दीमा बुझाउन पाउँ भनी लिखित अनुरोध गरेमा एक वर्षको लागि किस्ताबन्दीमा बुझाउने गरी अनुमति प्रदान गर्न सकिनेछ ।
Excise Duty Act, 2058 (2002)